‘देवी’ शिल्पासँग नाजिरको पोज (६ तस्बिर)

August 20, 2024 at 09:22 AM

शिल्मा मास्के स्टारर फिल्म ‘देवी’ भदौ २१ गतेदेखि प्रदर्शन हुँदैछ । संजोग राई निर्देशित फिल्ममा शिल्पासँगै गौरव पहारी, नाजिर हुसैन लगायत कलाकारहरुको अभिनय छ । प्रोमो लञ्च कार्यक्रममा उपस्थित शिल्पा र नाजिरलाई ६ तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...