‘बुलाँकी’ श्रीलङ्काको ‘जाफना अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ मा छनोट

August 20, 2024 at 05:24 PM

काठमाडौं। नेपाली चलचित्र ‘बुलाँकी’ श्रीलङ्कामा आयोजना हुने प्रतिष्ठित सिनेमा महोत्सव ‘जाफना अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ मा छनोट भएको छ। निर्माता तथा अभिनेता बिराज बिस्टले चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा स्थान पाएकोमा खुसी व्यक्त गरेका छन्। बिराज बिस्टले तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको मेहनतले अन्ततः सार्थकता पाएको भन्दै यो उपलब्धि नेपाली चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...