‘सतीदेवी’ हेरेपछि के भन्छन कलाकार?

August 21, 2024 at 08:06 AM
1 min read

काठमाडौं- फिल्म ‘सतीदेवी’ काे मंगलबार प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, यांशु श्रेष्ठ, स्मिता लामिछाने, अभिनेता सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेतलगायत पत्रकार र फिल्मकर्मीको बाक्लो उपस्थित थियो। फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...