दुखद खबर : विपिन कार्कीलाई मातृ शोक

August 22, 2024 at 01:33 AM

काठमाण्डौँ । लोकप्रिय अभिनेता विपिन कार्कीलाई मातृ शोक परेको छ । लामो समय देखि अनेकन बिमारीको सामना गरिरहेकी बिपिनकी आमा सरस्वतीको उपचारको क्रममा केही बेर अघि पाटन हस्पिटलमा निधन भएको हो । उनकी आमा ७२ बर्षकि थिइन जो केही दिन देखि भेन्टिलेटरमा उपचारार्थ थिईन । विपिनको आमाको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...