दयाहाङको प्रवेशसँगै पिताम्बर बन्यो मल्टीस्टारर प्रोजेक्ट : आर्यन र दया फेरी एक साथ

August 22, 2024 at 04:43 AM

काठमाण्डौँ । पछिल्लो समय नयाँ फिल्म साईन हत्तपत्त राजी हुन छाडेका अभिनेता दयाहाङ राईले पिताम्बर फिल्म साइन गरेका छन । कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्ममा दया अनुबन्ध भएसँगै यो फिल्म मल्टीस्टार प्रोजेक्ट बनिदिएको छ ।  यस अघि यो प्रोजेक्टमा सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल , आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...