काठमाडौं– भदौ १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बर एण्ड वधु’ को नयाँ गीत ‘सिरी सिरी हावा’ सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको यो नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । सुगम पोख्रेल र नेहा करोदेको स्वरमा तयार भएको यो गीतका शब्दहरु सञ्चारकर्मी नरेश भट्टराईले रचना गरेका हुन् भने यसलाई यूग भुसालले संगीतबद्ध गरेका छन् । यो गीतको भिडियोमा यो फिल्मका मुख्य कलाकार अभिनेत्री आँचल शर्मा र नयाँ अभिनेता विवेक कर्माचार्यलाई प्रस्तुत गरिएको छ । नेपाल र रोमानियाका सुन्दर लोकेशनमा छायांकन गरिएको यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...