काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनिरहेको नयाँ नेपाली फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन–प्याक्ट्ड ट्रेलरमा अभिनेता पल शाह छाएका छन् । सुदर्शन थापाद्वारा निर्देशित ‘रावायण’ को ट्रेलर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको हो । तीन मिनेट चार सेकेण्ड लामो यो ट्रेलरबाट यो फिल्म एक्सनले भरिपूर्ण छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । भदौ २१ गते अर्थात हरितालिका तीजको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक हुनुभन्दा करिव दुई साताअघि सार्वजनिक भएको टीजरबाटै यो फिल्म एक्सन प्रधान बनेको अनुमान लगाइएको थियो । ट्रेलरले दर्शकको अनुमानमाथि मोहर लगाइदिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...