दुई पक्षलाई नजरअन्दाज गरेर हेर्दा रावायणको ट्रेलर निकै आकर्षक

August 22, 2024 at 11:40 AM

काठमाण्डौँ । पल शाहको भ्वाईस डेलिभरीलाई अझै वजनदार बनाएको भए र पल शाहको दुई पात्र मध्यको फेसियल हेयर लुक्स वाला पात्रको मेकअपमा अलिकति थप फिनिसिङ र शरिर पनि अझै बोल्ड बनाएर देखाईदिएको भए रावायणको ट्रेलरमा खोट लगाउँने ठाउँ रत्तिभर भेटिने थिएन होला । खैर केही छैन । अब जे हुनु भईसक्यो । यि दुई पक्षमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...