काठमाडौं– अभिनेताद्वय विपिन कार्की तथा अर्जुन कार्कीलाई मातृशोक परेको छ । पशुपति आर्यघाटमा विपिन र अर्जुनले आफ्नी आमाको अन्तिम संस्कार गरिसकेका छन् । विपिन र अर्जुनलाई फोन, म्याजेस तथा भेटेर आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । त्यसो त सामाजिक सञ्जालबाट पनि यी कलाकारका फ्यानहरुले दुख व्यक्त गरिरहेका छन् । यद्यपि, अभिनेत्री वर्षा राउतले भने विपिनले आमा गुमाएको कुरा नलेखेर विपिनलाई जन्मदिनको शुभकामना भनेर आफ्नो इन्स्टास्टोरीमा राखेकी छिन् । आज विपिनको जन्मदिन हो, उनले जन्मदिनकै दिन आफ्नी आमालाई गुमाएका छन् । आमाको निधनका कारण कसैले पनि विपिनको जन्मदिनको उल्लेख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...