फिल्म ‘आँखा’को टिजर रिलिज

August 22, 2024 at 03:24 PM

काठमाडौं । आगामी असोज ११ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आँखा’को टिजर सार्वजनिक भएको छ । बिहीबार ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योञ्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिस गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...