मगर समुदायको गाथा ‘सोरठी’ नाटक प्रिमियर, शिल्पीमा आजबाट मञ्चन सुरु

August 23, 2024 at 06:09 AM

काठमाडौं। बिहीबार साँझ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सोरठी’को प्रिमियर गरिएको छ। काउछा क्रियशनको प्रस्तुति तथा बिम्ब आर्ट्स र हलेसि डेकोरको सहकार्यमा मञ्चन हुन गइरहेको यो नाटक सञ्जय काउछाको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा आधारित छ। नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व मन्त्री धनराज गुरुङ प्रमुख अतिथि रहेको प्रिमियरमा मगर समुदायका विशिष्ट व्यक्तित्वहरू, रङ्गकर्मीहरू तथा पत्रकारहरूको उपस्थिति थियो। ‘सोरठी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...