बुद्धि तामाङको ‘आँखा’को मर्मस्पर्शी ट्रेलर रिलिज

August 23, 2024 at 07:32 AM

फिल्म ’आँखा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ । टिजर : पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...