‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवालको प्रमुख भूमिका रहने

August 23, 2024 at 04:08 PM

काठमाडौं। अभिनेता राज कटुवाल निर्माणाधीन नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ मा अनुबन्धित भएका छन्। यो चलचित्रमा अभिनयसँगै कटुवालको चलचित्र अभिनय यात्रा व्यावसायिक रूपमा नै अगाडि बढेको छ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने यो चलचित्र एक्सन र सोसल ड्रामाको सङ्गम हुनेछ। यसमा राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही जस्ता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...