काठमाडौं– सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै साइबर सेना निकै प्रचलित शब्द हो । प्रायः राजनीतिक क्षेत्रमा यो शब्द अझ बढी प्रयोग हुन्छ । निर्वाचनको क्रममा साइबर सेनाले आफ्नो पक्षको नेताको बढाइ–चढाइ गर्ने अनि विपक्षी दलका उम्मेदवारको उछित्तो काट्ने देखिँदै आएको हो । यो प्रसंगलाई लोकप्रिय अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो अघिल्लो फिल्म ‘छक्का पञ्जा–४’ मा भरपूर सदुपयोग गरेका थिए । फिल्ममा पत्रकारको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री बेनिशा हमालले राजनीतिमा प्रवेश गरेका दीपकराज गिरीलाई साइबर सेनामार्फत नै रातारात लोकप्रिय नेता बनाउन सहयोग गरेकी थिइन् । यो त भयो फिल्म ‘छक्का पञ्जा–४’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...