साहसी छोरीको कथा ‘सतीदेवी’

August 24, 2024 at 12:40 PM

काठमाडौँ– भदौ ७ देखि प्रदर्शन भएको फिल्म हो सतीदेवी। पात्रको नामबाट नामकरण गरिएको फिल्म नारीप्रधान कथामा आधारित छ। फिल्मको मुख्य पात्र हुन् सतीदेवी अधिकारी अर्थात् अभिनेत्री मलिका महत। गाउँमा हुर्किएकी सतीदेवीका तीन बहिनी छन् देवी, गोमा र कौशल्या। चार छोरी जन्मिसक्दा पनि छोरा नभएपछिको तनावले कुलतमा फसेका छन् सतीका बा। उनको परिवारको अवस्था सामान्य छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...