पल शाह र मलिका महतको अभिनयमा कृष्ण र शान्तीश्रीको ‘राधा पियारी’ सार्वजनिक

August 24, 2024 at 12:50 PM

काठमाडौंः लक्षरा फिल्म्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियो ‘राधा पियारी’ शुक्रवार सार्वजनिक भएको छ। पल शाह र मलिका महतको अभिनयले सजिएको यस भिडियोले सहकारी पीडितहरूको कथा प्रस्तुत गरेको छ। संयोगवश पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिएको दिन यो गीत सार्वजनिक भएको हो। गायिका शान्ती श्री परियार र गायक कृष्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...