१७ लाखले हेरे ‘रावायण’ को ट्रेलर

August 25, 2024 at 10:01 AM
1 min read

काठमाडौँ- आगामी भदौ २१ गते प्रदर्शन हुने फिल्म ‘रावायण’ को ट्रेलर यतिबेला युट्युबको फिल्मतर्फ ट्रेन्डिङ एकमा छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरले समाचार तयार पार्दासम्म १७ लाख बढि भ्युज पाएको छ। भने करिब ६ हजार दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। अधिकांश दर्शकले फिल्मको एक्सन, साउन्डलाई अन्तर्राष्ट्रिय स्तरको भन्दै फिल्म हेर्न उत्सुक रहेको लेखेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...