मुम्बई(एजेन्सी) । बलिउड स्टार रणवीर कपूर हालका दिनमा चर्चामा छन् । हालै उनको फिल्म ‘एनिमल’ रिलिज भयो । फिल्मले भारतीय बक्सअफिसमा मात्रै ४ सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । अब यो फिल्मको भोजपुरी संस्करण निर्माण हुने भएको छ । भोजपुरी भर्सनमा भोजपुरी सुपरस्टार खेसारीलाल यादव देखिँदैछन् । रणवीरको जस्तै भोजपुरी भर्सनमा दर्शकले खेसारीको […]
The post भोजपुरी एनिमलमा खेसारी लाल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...