‘क्यूएफएक्स’ मल्टिप्लेक्स चेनमा उत्कृष्ट व्यवसाय गर्ने पाँच नेपाली चलचित्रहरूलाई अवार्ड

August 26, 2024 at 03:24 AM

काठमाडौँ: नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले पछिल्लो आर्थिक वर्षमा आफ्नो हलमा उत्कृष्ट व्यवसाय गर्ने नेपाली चलचित्रहरू र तिनका निर्माता तथा वितरकलाई विशेष अवार्ड प्रदान गरेको छ। आइतबार होटेल सोल्टीमा आयोजित एक समारोहमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कमाइ गर्ने पाँच चलचित्रहरू ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘दिमाग खराब’, ‘पुजार सार्की’, र ‘भष्मे डन’लाई अवार्ड प्रदान गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...