सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने

August 26, 2024 at 05:52 AM
1 min read

अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए। उनले यस चलचित्रले बम बहादुर […]

The post सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...