सौगातको ‘बम बहादुर’ कार्तिक ३० मा

August 26, 2024 at 07:23 AM
1 min read

काठमाडौँ- सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक ३० लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरमा अभिनेता मल्ल लडाकुको भेषमा देखिएका छन। जोन राईले निर्देशन गरेको फिल्म सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा पात्र बम बहादुरको विगतको घटनाले पारेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...