‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक

August 26, 2024 at 11:29 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...