तेस्रो मिलाप तीज उत्सव सम्पन्न

August 26, 2024 at 04:15 PM
1 min read

काठमाडौं- ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ तेस्रो मिलाप तीज उत्सव काठमाडौंमा सम्पन्न भएको छ। मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा आयोजित यस समारोहमा वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यता रहेको थियो। यस अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...