‘घर बट इन अमेरिका’ को पोस्टरमा अरुणिमाको १० वर्ष अगाडि कै लुक

August 27, 2024 at 07:58 AM
1 min read

काठमाडौं- अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यस सिरिजमा को निर्देशन बिमलेश अधिकारीको रहेको छ , जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्। पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, नमस्कार! हाम्रो वेब सिरिज’घर बट इन अमेरिका’ को फस्ट लुक प्रस्तुत गर्दैछु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...