बाफ्टा अवार्डमा छानियो ‘गोर्खा वारियर’

December 12, 2023 at 11:53 AM

काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली फिल्म ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । गोर्खा वारियरका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओस्कार अवार्डपछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली फिल्म चयन हुनुलाई नेपाली फिल्मको इतिहासमै एउटा ठूलो सफलता मानिएको छ । निर्देशक चाम्स भन्छन्– ‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अवस्थामा नेपाली फिल्म ‘गोर्खा वारियार’ बेलायतकै प्रतिष्ठित अवार्ड बाफ्टामा चयन हुनु नेपाली चलचित्र उधोगकै लागि गौरवको विषय हो ।’ यो अवार्डमा प्रदर्शनी गरिने फिल्महरुको सूची वाफ्टाले सार्वजनिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...