काठमाडौं– दीपक रौनियारद्वारा निर्देशित नयाँ फिल्म ‘राजागञ्जः पूजा, सर’ को टीजर सार्वजनिक भएको छ । फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टीजरमा सांसदका छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती मुख्य भूमिका छिन् । फिल्मको टीजरमा आशासहित मिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । यो फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...