‘ज्वाइँ साब’ को टीजरमा जितु र नीतिको बिहे

August 28, 2024 at 07:50 AM

काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ को टीजर सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा निर्माण गरिएको यो फिल्मको बुधवार सार्वजनिक टीजरमा मुख्य कलाकार जितु नेपाल तथा अभिनेत्री नीति शाहलाई चित्रण गरिएको छ । टीजरमा नीतिलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ । मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...