काठमाडौं– निर्देशक कृषा चौलागाईँले आफ्नो नयाँ फिल्म ‘पिताम्बर’ को दोस्रो चरणको छायांकन प्रारम्भ गरेकी छिन् । बालाजुस्थित एनएफडीसी ल्याबबाट फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दोस्रो चरण छायांकनको पहिलो दिनको मुहुर्त शटमा अभिनेता प्रदीप खड्का तथा सौगात मल्लले अभिनय गरेका थिए । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्माबाहेक सबै कलाकारले फिल्मको छायांकनमा सहभागि भएको निर्देशक चौलागाईँको भनाइ छ । अनुप अमेरिकाबाट फर्किएपछि तथा आँचल ‘वर एण्ड वधु’ रिलिजपछि यो फिल्मको छायांकनमा आवद्ध हुनेछन् । केही दिनमा काठमाडौंको छायांकन पूरा गरेर फिल्मको टीम बाँकी छायांकनका लागि नवलपरासी पुग्नेछ । फिल्मको पहिलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...