काठमाडौं– राजन कठेत तथा सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज फ्रम नेपाल’ ले ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फीचर डकुमेन्ट्रीको पुरस्कार जितेको छ । एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो । मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ फ्रान्सको जवाहिन जेनिटरको ‘अन माइफादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनेकर्मीमा शुभांगी खड्काको ‘एज अफलर्निङ’ उत्कृष्ट दरिए । प्रत्येक वर्ष जस्तै यसपटक सामूहिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर उक्त महोत्सव सम्पन्न भएको आयोजकले जनाएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...