प्रकाश शाहको ‘रावायण’यात्रा: भोजपुरी देहातदेखि शक्तिशाली ‘काल्का’ पात्रसम्मको सङ्घर्ष

August 29, 2024 at 06:02 AM

काठमाडौं। चलचित्र ‘रावायण’का अभिनेता प्रकाश शाहले आफ्नो अभिनय यात्रामा सधैँ चुनौतीपूर्ण भूमिकाहरूको खोजीमा रहन्थे। उनको खोजी अनुसारको भूमिका भदौ २१ गते रिलिज चलचित्र ‘रावायण’मा पाए। यस चलचित्रमा उनले तराई मूलका ‘काल्का’ पात्रको भूमिका निभाएका छन्, जुन उनले अहिलेसम्मकै कठिन र अविस्मरणीय अनुभवका रूपमा उल्लेख गरेका छन्। प्रकाशलाई निर्देशक सुदर्शन थापासँग काम गर्ने चाहना लामो समयदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...