‘दुई कदम’लाई ‘पिजी’ सर्टिफिकेट

December 12, 2023 at 11:03 PM

काठमाडौं । यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दुई कदम’लाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्र सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएसँगै अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ हेर्नुपर्नेछ । उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...