‘वर एण्ड वधु’को प्रिमियरमा छाइन् आँचल (६ तस्बिर)

August 29, 2024 at 12:08 PM

यो शुक्रबार रिलिज हुने फिल्म ‘वर एण्ड वधु’ को बुधबार प्रिमियर गरियो । प्रिमियर शोमा अभिनेत्री शर्मा मुख्य आकर्षकको केन्द्रमा रहिन् । ललितपुरस्थित लाविम मलको प्रिमियर शोमा छाएकी अभिनेत्री आँचल शर्मालाई ६ तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...