चर्चामा धिरज र उपासनाको ‘खुस्मा’, युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘रुकुम मैकोट’

August 30, 2024 at 12:31 PM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने सिनेमा ‘खुस्मा’ यतिवेला चर्चामा छ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा प्रचार सामाग्री पोस्टर, टिजर र गीतका कारण चर्चाको शिखरमा पुगेको हो । अहिले सिनोमाको गत आइतबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...