‘एक्टरः टेक वन’को पोस्टरमा राजबल्लभ, फरक शैलीको चर्चा

August 31, 2024 at 02:19 AM
1 min read

काठमाडौं। अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसरमा शुक्रवार साँझ चलचित्र ‘एक्टरः टेक वन’को नयाँ थिम पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कोइरालालाई सिगार सेवन गर्दै प्रदीप खड्काको तस्बिरलाई ध्यानपूर्वक हेर्दै गरेको देख्न सकिन्छ। उनको दाह्री-जुँगा, अगाडिको टेबल, र पृष्ठभूमिले उनलाई अनुसन्धानकर्मीको भूमिकामा प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ। यस पोस्टरमा कोइरालाको फरक शैलीको चर्चा भइरहेको छ। यो चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...