दया र मिरुनाको ‘घरज्वाइँ’ को ५१ दिने सेलिव्रेसन

September 1, 2024 at 09:37 AM

फिल्म ‘घरज्वाइँ’ले प्रदर्शनको ५१ दिन पुरा गरेको खुसीयालीमा यस्को निर्माण कम्पनीले शनिबार प्राविधिक तथा कलाकारलाई सम्मान गरेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म गत असार २७ गतेदेखि प्रदर्शनमा आएको थियो । फिल्मको ५१ औं दिन सेलिब्रेसन गर्न उपसभामुख इन्दिरा राना पनि उपस्थित थिइन् । सोही अवसरमा फिल्मका प्राविधिक, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...