‘रावायण पल शाहको कमव्याक फिल्म हो’ : पूजा शर्मा

September 1, 2024 at 10:45 AM

तीजको अवसर पारेर भदौ २१ गतेबाट फिल्म रावायण प्रदर्शनमा आउँदैछ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्ममा पल शाहको दोहोरो भूमिका छ । पूजा शर्माले चाहि सञ्चारकर्मीको भूमिकामा निर्वाह गरेकी छन् । फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...