चलचित्र विकास बोर्डको अध्यक्ष डीसीले पदभार ग्रहण गर्दै भने : काम गर्न आएको हुँ

September 2, 2024 at 06:51 AM
1 min read

काठमाडौँ- नविनयुक्त चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डीसीले पदभार ग्रहण गरेका छन्। अध्यक्ष डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। बोर्डका कर्मचारीहरूले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन्। पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरेका थिए। त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दै काम गरेर देखाउने प्रतिवद्धता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...