भुकम्प पिडितलाई ‘परदेशी २’ टीमको ५१ हजार रकम सहयोग

November 8, 2023 at 03:21 AM

नेपाली चलचित्र ‘परदेशी २’ भुकम्प पिडितलिई ५१ हजार सहयोग गरेको छ। चलचित्रका निर्माता तथा निर्देशक नारायण रायमाझीले प्रधानमन्त्री राहात कोषमा उक्त रकम जम्मा हुने जानकारी दिएका छन्। रुकुम र जाजरकोटमा भुकम्पका कारण भौतिक र मानवीय क्षति भएको छ। नारायणले यसको जानकारी आफ्नो सामाजिक संजाल मार्फत गराएका छन्। उनि लेख्छन्,’ गत शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...