काठमाडौं– निर्देशक सुदर्शन थापा प्रेम कथामा आधारित फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ बाट निर्देशकीय यात्रामा पाइला चालेका थापाका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद–२’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए । यिनै निर्देशक सुदर्शन थापा यही शुक्रवारदेखि आफ्नो नयाँ फिल्म ‘रावायण’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘धन्दा’ मा थ्रिलर देखाएका सुदर्शनले ‘रावायण’ मा एक्सन बेस्ड प्रेम कथा प्रस्तुत गरेका छन् । ‘म प्रेम कथाकै फिल्ममा भुलिरहेको थिएँ । जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...