काठमाडौं– अभिनेत्री पूजा शर्माले जब–जब आफ्नो फिल्मको प्रदर्शन मिति नजिकिन्छ, तब–तब आफूविरुद्ध शत्रुहरु खनिने बताएकी छिन् । मंगलवार साँझ फेसबुक पेजमा एउटा स्टाटस लेख्दै अभिनेत्री शर्माले यसरी चित्त दुखाएकी हुन् । वास्तवमा, मंगलवार दिउँसो गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिँदै एउटा स्टाटस लेखेकी थिइन् । गायिका अधिकारीको उक्त स्टाटस भाइरल भएपछि ‘रावायण’ की निर्मात्रीसमेत रहेकी अभिनेत्री शर्माले अहिले आफ्नो भनाइ सामाजिक सञ्जालमार्फत नै राखेकी हुन् । समीक्षाले पूर्जा शर्माको एउटा भिडियो अन्तर्वार्ताको क्लिप शेयर गर्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...