काठमाडौं- फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ निर्माण हुने घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’ मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन् । फिल्म ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइने छ । फिल्मको छायाङ्कन आगामी फागुन महिनादेखि प्रारम्भ गर्ने योजना रहेको छ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...