चर्चामा प्रदिप र स्वस्तिमाको जोडी, यस्तो छ सहकार्यको तयारी

December 13, 2023 at 12:02 PM

अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का दुवै अभिनय र चलचित्रको कथा छनोटक लागी सफल सावित हुदै आएका छन्। गज्जबको फ्यान फलोअर्स रहेका प्रदिप र स्वस्तिमा एकै चलचित्रमा देखिने चर्चा यतिबेला चलिरहेको छ। अदृत फिल्मसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘एक्टर’ मा प्रदिप खड्का मुख्य भूमिकामा रहने औपचारिक सम्झौता भैसकेको छ। अव चलचित्रको मुख्य अभिनेत्रीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...