चलचित्र ‘डिएनए’को निर्माण हुने

September 3, 2024 at 11:09 PM

काठमाडौं । पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को घोषणा गरिएको छ । चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको यसको घोषणा गरेको हो । यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी गराउनुभयो । यो चलचित्रलाई चानस र मणिरत्न त्रिपाठीले संयुक्तरूपमा निर्देशन गर्दै हुनुहुन्छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...