काठमाडौं– अभिनेत्री निशा अधिकारीले बुधवार साँझ सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गर्दै देशमा भएको भद्रगोलप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । अभिनेत्री अधिकारीले आफू बसोबास गरिरहेको काठमाडौंको बालुवाटार क्षेत्रमा पटक–पटक गैरहने बत्ती तथा धारामा पानी नआउने विषमात्र होइन महंगो मूल्य तिरेको ट्याकरको पानीको गुणस्तर नराम्रो भएकोमा समेत आक्रोश व्यक्त गरेकी छिन् । अभिनत्री अधिकारीले आफैँ यी समस्याहरु भोगेपछि सामाजिक सञ्जालमा उनले आफ्नो आक्रोश पोखेकी हुन् । उनले कतिसम्म भनेकी छिन् भने आधारभूत आवश्यकता पूरा नहुँदा बेला–बेलामा उनलाई झापड हान्न मन लाग्ने रहेछ । यद्यपि, उनले कसलाई झापड हान्ने भन्ने कुरा भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...