काठमाडौं– नेपाल चलचित्र निर्देशक समाज तथा ललितपुरस्थित लन्जेभिटी हेल्थ होमले यही भदौ २२ गते शनिवार निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएका छन् । निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीका अनुसार नेपाल चलचित्र कलाकार संघको निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजनमा आयोजना हुने यो कार्यक्रम ललितपुरको रिङरोडबाट चापागाउँ जाने दोबाटोमा रहेको हेल्दी होममा शनिवार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । खासगरि फिल्मकर्मीहरुका लागि लक्षित गरिएको यो कार्यक्रममा हाड–जोर्नी, नसा च्यापिएको, बाथ, यूरिक एसिड, ग्याष्ट्रिक, अल्सर, कोलाइटिस, पायल्स, फिस्टुला, फिसर, मानसिक रोग, निद्रा नलाग्ने, बेचैनी हुने, पिनास, एलर्जी, माइग्रेनका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...