प्रिमियरमा ‘देवी’ लाई सेलिब्रेटी पाहुनाको प्रशंसा

September 5, 2024 at 08:25 AM

तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ’देवी’ को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरियो । प्रिमियरमा सहभागी सेलिव्रेटी देवीको विषय वस्तुको प्रशंसा गरे । फिल्म हेरेपछि निर्देशक सौरभ चौधरीले फिल्म निकै राम्रो बनेको भन्दै ’देवी’ जस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेभरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...