काठमाडौं- गत शुक्रवारदेखि सिनेमा हलमा प्रर्दशन भइरहेको फिल्म ‘वर एण्ड वधु’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ । सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरु आँचल शर्मा र विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...