‘पूजार सार्की’मा प्रदीप, आर्यन र पल

December 14, 2023 at 08:14 AM

काठमाडौँ– दिनेश राउतले निर्देशनमा बन्ने फिल्म ‘पूजार सार्की’मा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित भएका छन्। सामाजिक सञ्जालमार्फत निर्देशक राउतले तस्बिरसहित उक्त जानकारी दिएका हुन्। सार्वजनिक पोस्टमा निर्देशक रावतले नेपाली कलाकार एकआपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्न सहमति जनाएकोमा तीनै जनालाई धन्यवाद दिएका छन्। फिल्ममा अभिनेत्री छनोटको कार्य भइरहेको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...