काठमाडौं- आगामी असोज ११ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’ मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थीम सङ्ग’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको संगीत समावेश गीतमा एरेञ्जको काम गंगा थापाले गरेका छन्, मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रियू श्रेष्ठको छ । प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...