काठमाडौं- संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्री भएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सेयर गर्दै फिल्मको यी दुई देशको प्रदर्शन अधिकार विक्री भएको जानकारी दिएको हो । फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । फिल्मको गीत र टीजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ, जसको फाइदा फिल्मको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट फिल्म प्रदर्शनको कुरा भैरहेकाले फाइनल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...